म्यानचेस्टर सिटी सबैभन्दा मुल्यवान टिम

लन्डन ।  म्यानचेस्टर सिटी विश्वको सबैभन्दा मुल्यवान टिम बनेको छ । फुटबल बेन्चमार्कले सार्बजनिक गरेको युरोपियन फुटबल क्लबहरुको बार्षिक रिपोर्ट अनुसार म्यानचेस्टर सिटीको अहिलेको टिम विश्वको सबैभन्दा बढी मुल्यको रहेको हो । यस रिपोर्टमा २०२३ मा युरोपका टप पाँच लिगमा क्लबहरुले खेलाडी ट्रान्सफरमा १.१ बिलियन युरो खर्च गरेका छन् । म्यानचेस्टर सिटीको टिमको अहिलेको बजार मुल्य … Continue reading म्यानचेस्टर सिटी सबैभन्दा मुल्यवान टिम